Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विश्वकप अघिको दुवै अभ्यास खेलमा नेपालको जित


  • बिहिबार, माघ २२ २०८२

  • विश्वकप अघिको दुवै अभ्यास खेलमा नेपालको जित

    काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व कपको पूर्वअध्यास खेलमा जित निकालेको छ । टी-२० विश्वकप खेल्नुपूर्वको अभ्यास खेलमा क्यानडाविरूद्ध नेपालले ६ विकेटको जीत हासिल गरेको हो।

    बिहीबार भारतको चेन्नाइमा भएको अभ्यास खेलमा नेपालले १८औं ओभरमा १६२ रनको लक्ष्य हासिल गरेको हो। यसअघि युएईविरूद्ध भएको अभ्यास खेलमा नेपालले ७ विकेटको जित हासिल गरेको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij