Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रास्वपा नेता प्रणय राणाको प्रश्न : पारदर्शिता, सुशासन, अनि अन्तरिक लोकतन्त्र नारामा मात्र ? (भिडियो सहित)


  • बुधबार, माघ २१ २०८२

  • रास्वपा नेता प्रणय राणाको प्रश्न : पारदर्शिता, सुशासन, अनि अन्तरिक लोकतन्त्र नारामा मात्र ?  (भिडियो सहित)

    काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रणय राणाले उम्मेदवार छनोटमा पार्टीले प्रामरी इलेक्सनका उठाइएको रकम फिर्ता गर्नु पर्ने माग गरेका छन । रास्वपाले समानुपातिक उम्मेदवार आकांक्षी वाट ५० हजार र प्रत्यक्ष उम्मेदवार आकांक्षी वाट २५ हजार उठाएको थियो । तर प्रामरी इलेक्सन नै नगरी टिकट वितरण गरे पछि राणाले रकम फिर्ता हुन् पर्ने र नगरिए ठगी हुने बताएका हुन । त्यसैरी रकम बुझाउने सैयौ भएकाले त्यो रकम करोडौमा हुने देखिन्छ ।

    राणाले पैसा कहिले फिर्ता गर्ने भन्दै पारदर्शिता, सुशासन, अनि अन्तरिक लोकतन्त्र नारामा मात्र ? भन्ने प्रश्न गरेकाछन । उनले निर्वाचन आयोगमा रहेको रास्वपाको विधान अनुसार प्रत्यक्ष तर्फ़का सबै उम्मेदवार निर्वाचन आयोगको कानून अनुसार अबैध हुन सक्ने बताए ।

    उनी अघिल्लो निर्वाचनमा काठमाडौ क्षेत्र नं. ५ वाट रास्वपाबाट उम्मेदवार थिए भने यस यस पटक आकांक्षी थिए ।

    भिडियो हेर्न यो लिंक खोल्नुहोस् :

    https://www.facebook.com/share/v/1DbrYSjN3X/

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij