Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसले गगन थापालाई घोषणा गऱ्यो भावी प्रधानमन्त्री


  • शुक्रबार, माघ ९ २०८२

  • कांग्रेसले गगन थापालाई घोषणा गऱ्यो भावी प्रधानमन्त्री

    काठमाडौ – नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा होमिने निर्णय गरेको छ । शुक्रवार बसेको केन्द्रीय समिति बैठकले थापालाई भावी प्रधानमन्त्री घोषणा गरेको हो । बैठकमा थापालाई उपसभापति विश्वप्रकाश शर्माले भाबी प्रधानमन्त्री प्रस्ताव गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij