Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेतृत्व चयन तर्फ अघि बढ्‌यो कांग्रेसको विशेष महाधिवेशन


  • मंगलबार, पुष २९ २०८२

  • नेतृत्व चयन तर्फ अघि बढ्‌यो कांग्रेसको विशेष महाधिवेशन

    काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढेको छ । कांग्रेसको विधानमा सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ सहित केन्द्रीय सदस्यको लागि मतदान हुनेछ। आज मध्याह्न साढे १२ देखि साढे १ बजेसम्म मतदाता नामावली प्रकाशनको कार्यतालिका छ भने अन्तिम नामावली २ बजे प्रकाशन गरिनेछ।

    त्यसपछि दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। राति ९ बजेदेखि मतदान सुरु हुने कार्यतालिका छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij