काठमाडौ – नेपाली कांग्रेसको विवाद मिलाउँन वार्ता सुरु भएको छ । छलफलमा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाँण, शेखर काेइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाल, विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पाैडेल, मधु आचार्य, गुरुराज घिमिरे, देवराज चालिसे सहभागी छन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
