Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति वैठक


  • शनिबार, पुष २६ २०८२

  • कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति वैठक

    काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । शनिवार विहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी आकस्मिक बैठक बोलाईएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । बैठकमा सातै प्रदेशका सभापति लाई समेत आमन्त्रण गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij