काठमाडौं – टि – २० विश्व कप खेल्ने राष्ट्रिय टोलीको घोषणा भएको छ । रोहित पौडेलको कप्तानीमा रहेको टिममा दीपेन्द्र सिंह एैरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकश बम रहेका छन्।
मल्ल पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका हुन्
।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
