Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसको महाधिवेशन वैशाख २८-३१ गते गर्ने प्रस्ताव पारित, चार महिना थपियो कार्यकाल


  • शुक्रबार, पुष १८ २०८२

  • कांग्रेसको महाधिवेशन वैशाख २८-३१ गते गर्ने प्रस्ताव पारित, चार महिना थपियो कार्यकाल

    काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशन वैशाख २८-३१ गते गर्ने प्रस्ताव पारित भएको दद। आइतबार कार्य सम्पादन समितिको बैठकमा कार्यवहाक सभापति पूर्ण वहादुर खड्‌काले महाधिवेशनको नयाँ मिति प्रस्ताव गरेका हुन । साथै वर्तमान कार्य समितिहरुको म्याद चार महिना थप भएको छ । महामन्त्री गगन थापा पक्षले पुष २७ र २८ गते विशेष महाधिवेशन आव्हान गरिसकेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij