Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

‘मुलुक चुनावमय भइसक्यो, विशेष महाधिवेशन हुँदैन’


  • मंगलबार, पुष १५ २०८२

  • ‘मुलुक चुनावमय भइसक्यो, विशेष महाधिवेशन हुँदैन’

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ले मुलुक निर्वाचनमय भएकाले चुनाव अघि विशेष महाधिवेशन नहुने बताएका छन । केहि पत्रकारहरूसंग कुराकानी गर्दै देउवाले आफु बेलैमा नियमित महाधिवेशनको पक्षमा भए पनि नगरेकोमा असन्तुष्टि प्रकट गरेका छन ।

    आफुले महाधिवेशन होस् भनेरै कार्यवहाक सभापति दिएको भनाई देउवाको रहेको भेटमा सहभागी एक पत्रकारले बताए । उनले मुलुक निर्वाचनमय भइसकेकाले विशेष महाधिवेशन हुन नसक्ने र सवै चुनावमा लाग्नु पर्ने बताएका थिए ।

    देउवाले अब पार्टी नेतृत्वबाट आफुले विदा लिन लागेको बताए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij