काठमाडौं – पूर्व गृहमन्त्री रमेश लेखकलाई जेनजी आन्दोलनका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले बयानका लागी पत्र पठाएको छ । लेखकलाई ७ दिन भिन्न बयानका लागी उपस्थित हुन भनिएको छ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयानका लागी बोलाउने आयोगको तयारी भए पनि अन्तिम निर्णय भने भएको छैन । ओलीले आयोगलाई बयान नदिने बताई सकेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
