काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको छानविन गर्न बनेको समितिले पहिला नै निष्कर्ष सुनाई सकेकाले आफुले बयान नदिने बताएका छन । हिमालय टेलिभिजनसंगको कुराकानीका क्रममा ओलीले भने – बयान व्यक्तिको स्वइच्छा हो । बयान दिन मानने भनेर गोली ठोके हुन्छ, आजिवन काराबास सजायँ गरे हुन्छ । स्थानहद वारे ओलीले आफु काठमाडौं बाहिर जाने बताए । आफुलाई स्थानहद वारे कुनै जानकारी नदिइएको उनको भनाई छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
