Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसवारे ओलीको टिप्पणी : विदा हुनै लागेका देउवाको किन सत्तोसराप गरेको ?


  • आइतबार, पुष ६ २०८२

  • कांग्रेसवारे ओलीको टिप्पणी : विदा हुनै लागेका देउवाको किन सत्तोसराप गरेको ?

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस महाधिवेशन वारे टिप्पणी गरेका छ्न । हिमालय टेलिभिजन संगको कुराकानीमा ओलीले सभापति देउवालाई सम्मानजनक व्यवहार नभएको बताए । ओलीले भने – विदा हुन लागेका देउवाको सत्तोसराप गरिएको टिप्पणी गरे । उनले महाधिवेशन माग गर्ने गगन थापा प्रति इंगित गर्दै कल्चरको कमी भएको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij