काठमाडौं – संसद विघाटन विरुद्ध नेपाली कांग्रेसका श्याम घिमिरे सहितले दायर गरेको रिटमा कारण देखाउँ आदेश जारी भएको छ । संसद पुर्नस्थापनाको माग गर्दै रिट दर्ता गरिएको थियो । रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
