Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमालेको मतदान ढिलो सुरु हुने, यस्तो छ कारण


  • मंगलबार, पुष १ २०८२

  • एमालेको मतदान ढिलो सुरु हुने, यस्तो छ कारण

    काठमाडौं – नेकपा एमालेको नयाँ नेतृत्वको लागी आज मतदान हुँदैछ । १२ बजेवाट मतदान हुने भनिए पनि प्राविधिक कारणले मतदान ढिलो सुरु हुने सम्भावना छ । मतपत्रमा उम्मेदवारको फोटो राख्नु पर्ने भएकाले ढिलो मतदान हुने भएको हो । निर्वाचन समितिका पदाधिकारीका अनुसार मतदान आज साँझ सम्म सुरु हुने छ । एमाले नेतृत्वको लागी केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल सहित चुनावी मैदानमा छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij