Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले महाधिवेशन : ओली र पोखरेलको प्यानल तयार


  • सोमबार, मंसिर २९ २०८२

  • एमाले महाधिवेशन : ओली र पोखरेलको प्यानल तयार

    काठमाडौं – नेकपा एमालेको महाधिवेशन मा मुख्य गरी दुई प्यानल विच प्रतिस्पर्धा हुने भएको छ । केपी शर्मा ओली र ईश्वर पोखरेलले आ आफ्नो प्यानल तयार पारेका छ्न । ओली प्यानलबाट महासचिवमा शंकर पोखरेलले निरन्तरता पाएका छ्न भने उपाध्यक्षहरूमा रामवहादुर थापा, गुरु बराल प्रदिप ज्ञवाली पृथ्वी सुब्बा छन । यता पोखरेल प्यानलबाट महासचिवमा सुरेन्द्र पाण्डे भिड्दै छन भने उपाध्यक्षहरूमा गोकर्ण विष्ट परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालचुनावी मैदानमा उत्रिने छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij