Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुरेन्द्र पाण्डेको ओली लक्षित टिप्पणी : मनपरीतन्त्रको विरुद्धको लडाइँ जारी छ


  • आइतबार, मंसिर २८ २०८२

  • सुरेन्द्र पाण्डेको ओली लक्षित टिप्पणी : मनपरीतन्त्रको विरुद्धको लडाइँ जारी छ

    काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको विधान शंशोधन प्रति आपत्ति जनाएका छन । उनले पार्टीमा मनपरी गरिएको भन्दै अध्यक्ष केपी शर्मा ओली लक्षित टिप्पणी गरेका छन । उनले पार्टी विधि र विधान अनुसार चल्नु पर्ने बताए ।
    उनले भनेका छ्न :

    के हाम्रा विधानहरू अस्थायी हुन् र? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भन्ने, अनि आज फेरि कोटाका नाममा त्यही संख्या बढाऔँ भन्ने-यो सरासर मनपरी होइन भने के हो? अहिले आएर दाँया–बाँया गर्ने हो भने विधान अधिवेशनको औचित्य नै समाप्त हुन्छ। यो मनपरीतन्त्रको विरुद्धको लडाइँ जारी छ। पार्टी विधान, विधि र प्रक्रिया अनुसार चल्नु अनिवार्य छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij