काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जेनजी आन्दोलनकालीन केपी ओली सरकारका मन्त्री प्रदीप पौडेले तनहुँवाट उम्मेदवार सिफारिस भएका छन । तनहुँ क्षेत्र नं. २ वाट पौडेलको नाम सिफारिस गरिएको छ । उनी सोहि क्षेत्रका मतदाता हुन भने कांग्रेस क्रियाशिल सदस्य पनि सोहि क्षेत्रका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
