नुवाकोट – नुवाकोटवाट प्रतिनिधि सभा निर्वाचन लड्ने तयारी गरेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत नुवाकोटको गाउँ र वस्तीहरुमा पुगेका छन । पछिल्ला केहि वर्ष यता नुवाकोट केन्द्रीत महतले नुवाकोटको विकाश आयोजनहरुको प्रगति विवरण समेत लिएका छन । सरकारमा रहदा नुवाकोटको विकासका लागी ऐतिहासिक योगदान गरेका महत नुवाकोटवाट पहिलो पटक चुनाव लड्ने भए पछि त्यहाँका जनता उत्सादित भएको कांग्रेस कार्यकर्ताहरू बताउँछन् । नेतै नेताको जिल्ला भनिए पनि डा. महतको पहलमा मात्रै नुवाकोटले विकासको ठोस आकार लिएको जिल्लाको अगुवाहरुको भनाई छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
