Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संसद विघटन विरुद्ध कांग्रेस पनि सर्वोच्चमा


  • आइतबार, मंसिर २१ २०८२

  • संसद विघटन विरुद्ध कांग्रेस पनि सर्वोच्चमा

    काठमाडौं – नेपाली कांग्रेसले पनि प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छ । विघटित संसदका प्रमुख सचेतक सहितका केहि सांसदको वारेश मार्फत पूर्वमहान्याधिवक्ता खम्ब खातीले रिट दर्ता गगाएका हुन । कांग्रेस केन्द्रीय समितिले निर्वाचनमा जाने निर्णय गरि सकेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij