Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसको कुन तहको अधिवेशन कहिले ? यस्तो छ, तालिका


  • सोमबार, मंसिर १५ २०८२

  • कांग्रेसको कुन तहको अधिवेशन कहिले ? यस्तो छ, तालिका

    काठमाडौं – नेपाली कांग्रेस ले आफ्ना विभिन्न तहका अधिवेशनको तालिका तय गरेको छ । जस अनुसार गाउँ–नगर वडा अधिवेशन पुस १६ गते , गाउँ–नगरपालिका अधिवेशन पुस १७ गते , त्यस्तै प्रदेशसभा क्षेत्रीय अधिवेशन २०८२ पुस १९ गते तोकिएको छ । त्यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन– जहाँ एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् त्यहाँ जिल्ला अधिवेशन नै पुस २१ गतेका लागि तोकिएको छ ।

    एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएकाले जिल्लामा अधिवेशन पुस २२गते तय भएको छ । प्रदेश अधिवेशन पुस २३ र २४ का लागि तोकिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij