काठमाडौ – नेपाली कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखी २९ सम्म काठमाडौंमा हुने भएको छ ।
लामो समय देखी को रस्साकस्सी पछि कांग्रेसले आफ्नो महाधिवेशन टुङ्गो लगाएको हो । नियमित महाधिवेशन घोषणा भएकाले विशेष महाधिवेशनको औचित्य सकिएको प्रवक्ता प्रकाशशरण महतले बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
