Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पुषको अन्तिम साता महाधिवेशन गर्न कांग्रेसको सबै पक्ष तयार


  • सोमबार, मंसिर १५ २०८२

  • पुषको अन्तिम साता महाधिवेशन गर्न कांग्रेसको सबै पक्ष तयार

    काठमाडौ – नेपाली कांग्रेसको १५ औं महाधिवेशन पुसको अन्तिम सता गर्न कांग्रेसमा सहमति जुटेको छ । क्रियाशिल सदस्यता र ब्यवस्थापनको समस्या वाहेक महाधिवेशनका लागी राजनितिक सहमति जुटेको छ । विशेषगरी सभापति शेरबहादुर देउवा पक्ष नेताहरू आम निर्वाचन फागुन २१ अघि महाधिवेशन गर्न नहुँने पक्षमा लिए ।

    देउवा स्यंमले मिति प्रस्ताव गरे पछि उनी पक्षधर नेताहरु पनि सहमत भएका हुन । सोमवार पनि सभापति देउवा र कार्यवहाक सभापति पूर्णवहादुर खड्‌काले महाधिवेशनको लागी सहमति जुटाउन छलफल चलाएका थिए ।

    आजको केन्द्रीय समिति बैठकबाट १५ औं महाधिवेशन कार्यतालिका ल्याउने तयारी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij