काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले कांग्रेस भित्रको अन्यौलले पार्टी गम्भिर संकटमा पुगेको बताएका छ्न । विना हस्ताक्षर जारी अपिलमा विधानमा तोकिएको समय सिमा पुष २८ भित्र विशेष महाधिवेशन गर्न माग गरिएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
