Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीको बोल्ड निर्णय : सचिवालय ६ जनामा सिमित


  • बुधबार, मंसिर १० २०८२

  • प्रधानमन्त्रीको बोल्ड निर्णय : सचिवालय ६ जनामा सिमित

    काठमाडौं – ६६ जना सम्म राख्न सकिने प्रधानमन्त्री सचिवालयमा अव ६ जनाले मात्रै काम गर्ने छन । आफ्नो २० सदस्यीय सचिवालय घटाएर ६ जनाको बनाईएको हो । अब प्रधानमन्त्रीको सचिवालयमा मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ, प्रेस संयोजक रामबहादुर रावल, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) केशव थापा र जनस्वास्थ्य विज्ञ (अवैतनिक) डा. मनबहादुर केसी रहनेछन् ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij