Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विश्वकिर्तिमान राख्ने लामो बैठकले समेत निष्कर्ष निकाल्न सकेन : गुरुराज घिमिरे


  • बुधबार, मंसिर १० २०८२

  • विश्वकिर्तिमान राख्ने लामो बैठकले समेत निष्कर्ष निकाल्न सकेन : गुरुराज घिमिरे

    काठमाडौं – नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको भेला काठमाडौंमा भएको छ । कार्यक्रममा कांग्रेस नेता गुरुराज घिमिरेले सम्बोधन गर्दै विशेष महाधिवेशन माग गरे । समयमै महाधिवेशन गर्न आग्रह गर्दा नेताहरुले नसुनेको उनले गुनासो गरे । विशेष महाधिवेशनको लागी हस्ताक्षर बुझाउँदा समेत नसुनेको उनको आरोप छ । उनले गल्ती कमजोरी सच्चाएर अहि बढ्न आग्रह गरे । उनले विश्व किर्तिमान राख्ने लामो बैठकले समेत निष्कर्ष निकाल्न नसकेको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij