Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टि – २० विश्वकप : नेपालले पहिलो खेल इंग्ल्याण्डसंग खेल्ने


  • मंगलबार, मंसिर ९ २०८२

  • टि – २० विश्वकप : नेपालले पहिलो खेल इंग्ल्याण्डसंग खेल्ने

    काठमाडौं – आइसीसी टि – २० विश्वकप प्रतियोगितामा नेपालले पहिलो खेल इंग्ल्याण्डसंग खेल्ने भएको छ । आइसीसीले सार्वजनिक गरेको तालिका अनुसार नेपालले दोस्रो इटालीसंग खेल्ने छ । तेस्रो खेल वेष्टइण्डिजसंग खेल्ने छ भने चौथो खेल बंगलादेशसंग खेल्ने छ । यी चारै खेल भारतको मुम्बईमा हुने छ । विश्वकप फेब्रोअरी ७ देखि भारत र श्रीलंकामा आयोजना हुँदैछ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij