Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इश्वर पोखरेलद्वारा एमाले अध्यक्षमा लड्ने घोषणा


  • मंगलबार, मंसिर ९ २०८२

  • इश्वर पोखरेलद्वारा एमाले अध्यक्षमा लड्ने घोषणा

    काठमाडौं – नेकपा एमाले को अध्यक्षमा बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले दावी गरेका छन । उनले विज्ञप्ती जारी गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन । एमालेको अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीको पनि दावी छ । पोखरेल लाई सदस्यता नविकरणमै रोकिएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सर्मथन छन । ओली र पोखरेल प्यानल बनाएरै चुनावी मैदानमा उत्रिने तयारीमा छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij