काठमाडौं – नेकपा एमाले का अध्यक्षले केपी शर्मा ओलीले राज्यका सुरक्षा संयन्त्रले सुरक्षा दिन नसकेकाले नेसनल भोलेन्टियर फोर्स गठन गरिएको बताएका छन । सुरक्षा नभएको अवस्था आफुहरुले भोगेको उनको भनाई छ ।फोर्सको घोषणा गर्दै ओलीले यो फोर्स ले आगजनी, लोडफोड र हिंसा विरुद्ध काम गर्ने बताए । उनले सरकारले चनाव भन्ने तर शन्तिपूर्ण भेला हुन नदिने गरेको आरोप लगाए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
