Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यो सरकार नेपालीले बनाएको होइन : ओली


  • मंगलबार, मंसिर २ २०८२

  • यो सरकार नेपालीले बनाएको होइन : ओली

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नेपाली जनताले नबनाएको बताएका छ्न । विघटित संसदिय दल लाई सम्बोधन गर्दै ओलीले सरकार असंवैधानिक भएको बताए । उनले प्रधानमन्त्री बन्नै नमिल्ने व्यक्ति प्रधानमन्त्री बनेको बताए । ओलीले सरकार बन्ने धारा संविधानमा प्रष्ट रहेको र त्यसको उलंग्न गरिएको बताए । उनले सरकारको टेक्ने आधार नै नभएको टिप्पणी गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij