काठमाडौं – मातृभूमी जागरण अभियान चलाइरहेका भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। बुधवार आयोजित कार्यक्रममा उक्त पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव कुमार नेपालले रावललाई स्वागत गरेका हुन । बुधबार ७ बुँदे सहमति गरी रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन्।
पार्टीमा उनको वरीयता छैटौं कायम गरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
