काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले प्रतिनिधि सभा पुर्नस्थापना नगरे राष्ट्रपतिले गर्नु पर्ने बताएका छन । शुक्रबार पार्टीको शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा ओलीले प्रतिनिधि सभा पुर्नस्थापना को मागलाई तिव्र बनाइने बताए ।बर्तमान सरकारको आलोचना गर्दै ओलीले वडा अध्यक्ष जित्ने सपना नदेखेकाहरु मन्त्री भएको टिप्पणी गरे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
