काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन । बहुबिवाहमा दोषी प्रमाणित शेर्पाले एक वर्ष कैद भुक्तान गर्न बाँकी छ । उनी जिल्ला र उच्च दुवै अदालत बाट दोषी प्रमाणित भएका हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
