Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओलीको उपस्थीतिमा एमालेले गठन गऱ्यो युथ भोलेन्टियर फोर्स


  • आइतबार, कार्तिक १६ २०८२

  • ओलीको उपस्थीतिमा एमालेले गठन गऱ्यो युथ भोलेन्टियर फोर्स

    काठमाडौं – नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा घोषणा गरिएको फोर्स लाई देशव्यापी बनाउँने योजना एमालेको छ । फोर्स गठन एमाले नेता महेश बस्नेतको अगुवाईमा भएको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij