Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस नियमित महाधिवेशनको पक्षमा


  • सोमबार, कार्तिक १० २०८२

  • कांग्रेस नियमित महाधिवेशनको पक्षमा

    काठमाडौं – नेपाली कांग्रेस भित्र विशेष महाधिवेशनको चर्चा चलिरहेको बेला कार्यवहाक सभापति पूर्णवहादुर खड्काले नियमित महाधिवेशनमा जाने बताएका छन । तरुण दलद्वारा आयोजित कार्यक्रमा खड्काले पार्टीले जारी केन्द्रीय समिति बैठकले ऐतिहासिक निर्णय गर्ने दावी गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij