काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजीलाई धोका भएको बताएका छन । उनीहरूलाई धोकामा पारेर संसद भवनको गेटसम्म पुऱ्याईएको ओलीको दावी छ । जेनजीको माग भ्रष्टाचार नियत्रण, सामाजिक सञ्जाल खुला र शुसासन कायम गर्ने रहेको बताए । जेनजी आन्दोलन पछि पहिलो पटक पत्रकारहरूसंग कुरा गर्दै ओली आफुलाई राजिनामा गर्न वाध्य परिएको बताए ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
