काठमाडौं – माओवादी नेता एवं पूर्वसभामुख कृष्ण बहादुर महरा विरुद्ध आख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । भेपमा राखेको सुन तस्कारी आरोपमा उनी विरुद्ध मुद्दा दर्ता गरिएको हो । उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
