काठमाडौं – सरकारले राजनितिक दलका नेताहरुलाई पक्राउ पनि गर्नु पर्ने हुन सक्ने बताएको छ । गृहमन्त्री ओमप्रकाश आर्यालले आवश्यक परे पक्राउ र बयान लिनु पर्ने हुन सक्ने बताएका हुन । कांग्रेस सभापति शेरबहादुर देउबा, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली , देखा पत्नी आरजु देउवा, निवर्तमान गृहमन्त्री रमेश लेखकको समेत तयारी गरेको सरकारले नेताहरू पक्राउ गर्ने संकेत दिएको हो ।
नेताहरुलाई केहिलाई भ्रष्टाचार आरोपमा र केहिलाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा अनुसन्धान र पक्राउ सम्म गर्ने तयारी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
