Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मन्त्रीपरिषद विस्तार, पत्रकार खरेल संचार मन्त्री


  • आइतबार, असोज ५ २०८२

  • मन्त्रीपरिषद विस्तार, पत्रकार खरेल संचार मन्त्री

    काठमाडौं – प्रधानमन्त्री शुसिला कार्कीले मन्त्री परिषद विस्तार गरेकी छिन । प्रधानमन्तीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषद विस्तार गरेका हुन । राष्ट्रपतिले अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गरेका हुन् । 

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij