काठमाडौं – सरकारले जेन–जीआन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न आयोग गठन गरेको छ । आइतवार बसेको मन्त्रीपरिषद बैठकले पूर्व न्यायाधिश गौरी बहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको हो
आयोगको सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छुन । आयोलाई तीन महिनाको समय दिइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
