काठमाडौं – प्रधानमन्त्री शुसिला कार्कीले सरकारमा जाने अर्का मन्त्रीको पनि टुङ्गो लगाएकी छिन । उनले गृह एवं कानुन मन्त्रीमा ओमप्रकाश अर्याललाई चयन गरेकि हुन । उनले अर्थमा रामेश्वर खनाल र ऊर्जा, सिँचाइ र जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रीमा कुलमान घिसिङको टुङ्गो लागेको छ । तीन मन्त्रीको सपथ भोली हुने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
