काठमाडौं – प्रधानमन्त्री शुसिला कार्कीले सरकारमा जाने दुई मन्त्री टुङ्गो लगाएकी छिन । अर्थमा रामेश्वर खनाल र ऊर्जा, सिँचाइ र जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रीमा कुलमान घिसिङको टुङ्गो लागेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
