Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुमानले छाडिन रास्वपा


  • आइतबार, भाद्र २९ २०८२

  • सुमानले छाडिन रास्वपा

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी की नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन । सहमहामन्त्रीबाट केहि समय पहिले राजिनामा दिएकी श्रेष्ठ रास्वपाको तर्फबाट शिक्षा मन्त्री बनेकी थिइन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij