काठमाडौं – नयाँ सरकार गठन गर्न ढिलाई भए सँगै मुलकमा संकटकालको घोषणा हुने सम्भावना बढेको छ । संसद भंग गर्ने नगर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा संकटकालको सम्भावना बढेको हो । सेनाले संकटकाल लागू गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सुझाएको छ । नयाँ सरकारको सिफारिसमा संसद भंग गर्ने राष्ट्रपतिको प्रस्ताव समेत आन्दोलनरत पक्षले नमाने पछि सहमति जुट्न सकेको छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
