Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शंकर पोखरेल भन्छन् : धैर्य गरौ, संयमित बनौ, हामी फेरी उठ्ने छौ


  • बुधबार, भाद्र २५ २०८२

  • शंकर पोखरेल भन्छन् : धैर्य गरौ, संयमित बनौ, हामी फेरी उठ्ने छौ

    काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफुहरु फेरि उठ्ने बताएका छन । कवि नेत्रलाल अभागीको कविता उल्लेख गर्दै उनले भनेका छन :

    आँधी र हुरी नचलेको बेला
    वातावरण स्तब्ध र शान्त भएको घडीमा
    एउटा नर्कट पनि
    छाती खोलेर ठिङ्ग उभिन सक्छ
    एउटा कायरले पनि
    बहादुरीका लामालामा कुरा गर्न सक्छ
    तर मेरा मित्र
    आँधी र हुरी चलिरहेको बेलामा
    वातावरण गतिशील र अशान्त भएको घडीमा
    पहाडको चुचुरोमाथि
    आँधी र हुरीसँग पौठेजोरी खेल्दै
    एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।
    – नेत्रलाल अभागी

    धैर्य गरौ,
    संयमित बनौ,
    हामी फेरी उठ्ने छौ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij