काठमाडौं – जेनजीको आन्दोलनमा प्रहरीको गोली लागी मृत्यु हुनेको संखा १६ पुगेको छ । ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको छ। त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ। सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ । काठमाडौं मेडिकल कलेजमा १ र टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
