Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जेनजी आन्दोलन : तीन पत्रकारलाई गोली लाग्यो


  • सोमबार, भाद्र २३ २०८२

  • जेनजी आन्दोलन : तीन पत्रकारलाई गोली लाग्यो

    काठमाडौं – जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागी तीन जना पत्रकार घाइते भएका छन । कान्तिपुरका श्याम श्रेष्ठ, नेपाल नेपाल प्रेसका उमेश कार्की र नयाँ उमेश कार्की र नयाँ पत्रिकाका दिपेन्द्र ढुङ्गाना लाई गोली लागेको हो । उनीहरुको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij