Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मोदीले सार्वजनिक गरे ओलीसंगको भेट


  • आइतबार, भाद्र १५ २०८२

  • मोदीले सार्वजनिक गरे ओलीसंगको भेट

    काठमाडौं – भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी ओली संगको भेट सार्वजनिक गरेका छन । तस्वीर सार्वजनिक गर्दै मोदीले भनेका छन :

    तियानजिनमा नेपालका प्रधानमन्त्री श्री केपी ओलीलाई भेट्न पाउँदा खुसी लाग्यो। नेपालसँग भारतको सम्बन्ध गहिरो र धेरै विशेष छ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij