Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चीनमा मोदीसंग प्रधानमन्त्री ओलीको भेटवार्ता नहुने


  • शनिबार, भाद्र १४ २०८२

  • चीनमा मोदीसंग प्रधानमन्त्री ओलीको भेटवार्ता नहुने

    काठमाडौं – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विच साइडलाइन मिटिङ नहुने भएको छ । मोदीसंगको भेट तय नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी संग लिपुलेक नेपालको भएको बताएका थिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij