Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर १ देखि


  • बिहिबार, भाद्र ५ २०८२

  • नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर १ देखि

    काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को मिति घोषणा गरेको छ। क्यानले एनपिएल मंसिर १ देखि २७ सम्म काठमाडौंमा गर्ने घोषणा गरेको हो। यो सिजनको एनपिएल पनि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ। एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ ।
    यो सिजन पनि आठ टोलीले एनपिएलमा भाग लिनेछन्। पहिलो सिजनको एनपिएल गत मंसिर १६ देखि पुस ६ गतेसम्म भएको थियो।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij