Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

उप- सभामुख प्रकरण : सत्तारूढ कांग्रेस एमालेलाई झड्का !


  • मंगलबार, भाद्र ३ २०८२

  • उप- सभामुख प्रकरण : सत्तारूढ कांग्रेस एमालेलाई झड्का !

    काठमाडौ – उप सभामुख इन्दिरा रानालाई हटाउँन कांग्रेस र एमालेले गरेको प्रयास सफल नहुने देखिएको छ । कांग्रेसको डा. शेखर कोइराला पक्षले हस्ताक्षर नै गर्न अस्वीकार गरेको छ भने महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले पनि हस्ताक्षर गरेका छैनन् । राना विरुद्धको महाअभियोग प्रस्ताव पारित हुन दुईतिहाई मत हुनु पर्दछ । जुन कांग्रेस एमालेसंग पुग्दैन ।

    एकिकृत समाजदवादी पार्टी र जनमत पार्टीले उप सभामुख हटाउँने विषयमा समर्थन नगर्ने बताएका छन भने माओवादी र रास्वपा विरोधमा उत्रिएका छन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij